Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।

राष्ट्रपति चुनावको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले बधाई दिएका हुन् । उनले भनेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।’

आज बिहीवार भएको चुनावमा पूर्वसभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट