Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई पक्राउ


सुनसरी, २ चैत । नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।

प्रदेश नामकरणको विरोधमा प्रदेशसभा भवन अगाडि कविता वाचन गर्दै गर्दा प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी राईलाई पक्राउ गरेको हो। अध्यक्ष राईलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #fnj

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट