Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दोखलामा पेट्रोल पिउँदा बालकको ज्यान गयो


चरिकोट, ९ चैत । पेट्रोल सेवनमा कारण दोलखामा एक बालकको मृत्यु भएको छ ।

कालिन्चोक– ९ सुन्द्रावतीका मुरारी सेढाईंका २१ महिने छोरा सक्षम सेढाईंको पेट्रोल सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट