Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौैंको धुम्बाराहीमा पाँचवटा सवारी साधन एक आपसमा जुधे


काठमाडौं, ९ चैत । काठमाडौंको धुम्बाराहीस्थित रिङरोडमा पाँचवटा सवारी साधन एक आपसमा जुधेका छन्। चप्पल कारखाना अगाडि सडकमा दुईवटा गाडी, दुई मोटरसाइकल र एउटा स्कुटर ठक्कर खाएका हुन्।

घटनामा परी नौ जना घाइते भएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट