Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिस्ने गाउँपालिकाको जंगलबाट पाँच थान बन्दुक बरामद


रूकुम पूर्व १९ चैत । सिस्ने गाउँपालिका–४ काँडास्थित जंगलबाट प्रहरीले पाँच थान बन्दुक बरामद गरेको छ।

वेवारिसे अवस्थामा रहेको पाँच थान भरुवा बन्दुक आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।


क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #banduk

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट