Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मनकामना केबलकार चैत २२ गते बन्द हुने


काठमाडौं, १९ चैत । मनकामना केबलकारको सेवा आउँदो चैत २२ गते बन्द हुने भएको छ । टावर मर्मतसंभारका लागि एकदिन सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

केबलकार टावरको मर्मतसंभार सकिएलगत्तै बिहीबारदेखि सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : पर्यटन, प्रदेश, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट