Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुर्खेतमा आठ जना जुवाडे पक्राउ


काठमाडौं, २३ चैत । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–९ स्थित ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा बुधबार दिउँसो गुरुङसहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई नगद ४० हजार ७५ रुपैयाँ र मोबाइल सातथानसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट