Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंमा घरभित्र सञ्चालित कोतः धुकु पेट्रोल पम्प सिल


काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिकाले बालाजुस्थित एक पेट्रोल पम्प सिल गरेको छ। नयाँ बजारस्थित कोतः धुकु पेट्रोल पम्प सिल गरिएको महानगरले जनाएको छ।

घरको सटरभित्र सञ्चालित उक्त पेट्रोल पम्प महानगरले सिल गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए। सो पेट्रोल पम्प लामो समयदेखि घरको सटरमा संचालित थियो।

महानगरले मापदण्डविपरित संचालित पेट्रोल पम्प,अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट