Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस


काठमाडौं। प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हो ।

बढुवा सिफारिसको एक नम्बरमा विश्व अधिकारी रहेका छन् । यस्तै १८ औं नम्बरमा प्रज्वल महर्जन रहेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट