Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी


काठमाडौं, १८ वैशाख । शीघ्र प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि आन्दोलन गर्दैछ।

आइतबार साताव्यापी आन्दोलन शुरू गरेको बारले सोमबार पनि प्रधानन्यायाधीश नियुक्तिकोमागसहित विरोध गर्न लागेको हो ।

सर्वोच्च अदालत १४ महिनायता कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट