Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जग्गाको कित्ताकाट फुकुवा


काठमाडौं, १५ जेठ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले केही समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेका छन्।

यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको अर्थ मन्त्री डा.महतले बताए। आगामी आर्थिक वर्ष एक सय १० स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बजेटमा उल्लेख छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट