Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

देउवा दम्पती आज सिंगापुर जाँदै


काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती उपचारका लागि मंगलबार सिंगापुर जाँदैछन्।

पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवा नियमित उपचार’फलोअप’का लागि आज राति ११ बजे सिंगापुर जान लागेका हुन्। पेटसम्बन्धी समस्या देखिएपछि केही वर्षअघिदेखि उनले सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन्।

उनी पत्नी आरजु देउवासहित सिंगापुर जान लागेको उनी निकट स्रोतले जनाएको छ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #deuba

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट