Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंको भृकुटीमण्डपमा जारी शैक्षिक मेला महानगरले हटायो


काठमाडौं , ३२ जेठ । काठमाडौंको भृकुटीमण्डपमा जारी विभिन्न मेलाका स्टल नगर प्रहरीले हटाएको छ । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली अहिले जुत्ता चप्पल र शैक्षिक मेलामा छिरेको हो।

भृकुटीमण्डपको जुत्ता चप्पल मेला समन्वय नगरी राखिएको भन्दै महानगरपालिकाले टोली खटाएको हो। महानगरले भृकुटीमण्डपमा सबै मेला हटाउने गरी नगर प्रहरी पठाएको हो।


क्याटेगोरी : समाचार, कर्पोरेट, बाग्मती प्रदेश
ट्याग : #mela

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट