बारा–२ मा हाम्रो नेपाली पार्टीले जनमतलाई समर्थन गर्ने

काठमाडौं । हाम्रो नेपाली पार्टीले बारा २ बाट आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीका बारा २ का उम्मेदवार फिर्ता लिएका हुन् ।
आफ्नो उम्मेदवारी फिर्ता लिएको हाम्रो नेपाली पार्टीले सो क्षेत्रमा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई समर्थन गरेको छ ।
बारा २, चितवन २ र तनहुँ १ मा आगामी वैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ ।
क्याटेगोरी : राजनीति, मधेस प्रदेश
प्रतिक्रिया