Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय


जनकपुर, ९ जेठ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मधेश प्रदेशले पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाउने नेकपा माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको हो ।

अहिले माओवादी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संयुक्त बैठक बसेको माओवादी केन्द्रका नेता तथा राज्यमन्त्री रहबर अन्सारीले जानकारी दिए ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट