Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मधेश सरकारका नवनियुक्त मन्त्री कुर्मीले लिए शपथ


जनकपुरधाम । मधेश सरकारका नवनियुक्त मन्त्रीलाई कुर्मीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ गराएका छन् ।

मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट नवनियुक्त वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले आज शपथ लिएका हुन् ।

 


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट