Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माधव नेपालसँग केपी ओलीको भेट


काठमाडौं, २४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्।

बुधवार दुई अध्यक्षबीच भेटघाट भएको हो। भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा थिए।

परिवारजनलाई समवेदना दिन ओली त्यहीँ पुगेका हुन्।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot, #kp oli, #madhav nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट