Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको आरोपमा कृषि विश्वविद्यालयका डिन जयप्रकाश दत्त निलम्बनमा


काठमाडौं, २ चैत । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनका कृषि संकायका डिन प्रा जयप्रकाश दत्त निलम्बनमा परेका छन्।

एक महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको आरोपमा डिन दत्तलाई निलम्बन गरेको हो। जुम बैठक चलिरहँदा उनले साउण्ड म्यूट गरेर महिला कर्मचारीसँग अश्लिल हर्कत गरेका थिए।

उक्त भिडिओ सार्वजनिक भएपछि उनलाई निलम्बन गरेको कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले जनाएको छ। कृषि संकायको चार वर्षे कार्यकाल सकिएर उनी दोस्रो कार्यकालका लागि डिनमा नियुक्त भएका थिए। उनलाई निलम्बन गरी छानबिन भइरहेको विश्वविद्यालयले जनाएको छ।

 


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट