Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

चितवन-२ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उमेदवार उठाउने


काठमाडौं, १६ चैत । नेपाली कांग्रेसले आउँदो उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर–२ मा जिल्लाका पूर्वसभापति जितनारायण श्रेष्ठलाई उमेदवार उठाउने भएको छ ।

बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकार्यसम्पादन समितिको बैठकबाट आफूलाई उमेदवार बनाउने निर्णय गरिएको श्रेष्ठले जानकारी दिए । उनी नेविसंघ चितवनका पूर्वअध्यक्ष र कांग्रेसका निवर्तमान जिल्ला सभापपति समेत हुन् ।

आउँदो वैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदै छ ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #congress, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट