Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी


काठमाडौं, २३ चैत । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस अघि साझा कार्यक्रम तयार गरिए पनि गठबन्धन भत्किएर नयाँ दलहरूबिच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाउन लागेको हो । आज साँझ नै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट