Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा


काठमाडौं, १७ च्ेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भट्न शीतल निवास पुगेका हुन्। दुईबीचको भेट जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

आज केही मन्त्रीलाई शपथ ग्रहण गराउने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले त्यसबो छलफल गर्ने राष्ट्रपति कार्यालय पुगेका हुा्। प्रधानमन्त्री प्रचण्डले भागबन्डा मिलिसकेका दलसँग दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन्।

आज अपरान्ह नयाँ मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीको तयारी छ।


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट