Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

तनहुँमा ट्रक दुर्घटना हुँदा आठ जना घाइते


तनुहँ, २० वैशाख । तनहुँमा ट्रक दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

बुधबार बिहान बन्दिपुर गाउँपालिका ५ पृथ्वीराजमार्गको आबुखैरेनी(डुम्रे सडकखण्डमा दुर्घटना भएको हो। दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अबदेश विष्टले जानकारी दिए। घाइतेको अस्पतालमा उपचार जारी छ।

ना ४ ख १९७३ नम्बरको गाडी एउटा घरमा ठोक्किएको हो। अहिले राजमार्ग अवरूद्ध छ। राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट