Techie IT
  • ११ वैशाख २०८१, मंगलबार
Jhilko

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको बैठक सुरु


काठमाडौं, २४ फागुन । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।​

धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनबारे निर्णय लिनेछ । साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट