Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ


काठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् ।

सोमवार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा संसदीय दलको नेतामा नेम्वाङलाई नियुक्त गरेका हुन् ।

यसअघि हिजो आइतवार अध्यक्ष ओलीले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट