Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त


काठमाडौं, ३० फागुन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छिन् । समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् ।

झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन् ।


क्याटेगोरी : राजनीति, संसद, लुम्बिनी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट