Techie IT
  • ३ वैशाख २०८१, सोमबार
Jhilko

माओवादी घटकहरुको संयुक्त अन्तर्क्रिया कार्यक्रम स्थगित


काठमाडौं, ३० फागुन । माओवादी घटकहरुको संयुक्त अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार आजका लागि तय भएको कार्यक्रम केही दिन दिनपछि गर्नेगरी स्थगित भएको हो ।

जनयुद्धकालीन मुद्दालाई नियमित अदालतमा प्रवेश गराएर सिंगो जनुद्धलाई नै अपराधीकरण गर्न खोजेको भन्दै आठ वटा माओवादी घटकहरु एकै ठाउँमा उभिएका थिए । यसअघि प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा आठवटै घटकको बैठकले ३० गते संयुक्त रुपमा अन्तर्क्रिया गर्ने सहमति गरेको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट