Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय


काठमाडौं, ५ चैत । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #congress

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट