Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

जुम्ला बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका महेश हमाल विजयी


जुम्ला, ६ चैत । जुम्ला बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी सङ्घका महेश हमाल विजयी भएका छन् ।

जुम्ला बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका अनुसार हमाल १ सय ४२ मत ल्याएर विजयी भएका हुन् । हमालसँग पराजित अखिल क्रान्तिकारीका विष्णु भण्डारीले १३९ मत प्राप्त गरे ।

यस्तै, सचिवमा अखिल कान्तिकारीका जयकृष्ण जैसी १४० मत ल्याएर विजय भए भने कोषाध्यक्षमा एकीकृत अनेरास्ववियूका मेघराज देवकोटा १ सय ५३ मत ल्याएर विजयी भए ।


क्याटेगोरी : राजनीति, कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट