Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एमालेलाई प्रचण्डको जवाफ : म तपाइँहरुलाई खोज्दै गएको होइन, तपाइँहरु खोज्दै आउनुभएको हो


काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन आफू एमाले खोज्दै नगएको बताएका छन् । बरु एमाले नै आफूलाई खोज्दै आएको बताए । उनले त्यसबेला कांग्रेसका बारेमा भनेको टिप्पणी अहिले नै सार्वजनिक नगर्ने बताए ।

“म खोज्दै गएको होइन, तपाइँहरु खोज्दै आउनुभएको हो,” दाहालले संसद्मा सम्बोधन गर्दै भने, “त्यसबेला कांग्रेसलाई के भन्नुभयो रु अहिले सबै कुरा नभनौं । बरु मैले तपाइँलाई दुईपल्ट प्रधानमन्त्री बनाएको थिएँ, एउटा तिर्नुभयो एउटा अझै बाँकी छ । दुई महिनामा किन यस्तो भयो रु मेरो सोझो उत्तर छ । शान्ति र संविधान मेरो दृष्टिकोण नै हो ।”


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट