Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

आन्दोलनमा प्रहरी दमनबाट नागरिक मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्छ : सांसद अशोक राई


काठमाडौंं, १२ चैत । प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट