Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो


काठमाडौं । मंगलबार बिहान बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समितिको बैठक बिहीबारसम्मका लागि सरेको छ । बैठक भोलि बिहान ९ः०० बजे बस्ने तय गरिएको थियो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ । केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपीनगरमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट