Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ मन्त्री बन्दै


काठमाडौं, १७ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने भएको छ ।

पार्टीबाट श्रेष्ठको नाम पठाइएको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए । उनका अनुसार सत्ता गठबन्धनबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउने टुंगो लागेको छ । “हामीले अध्यक्षको नाम पठायौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय पार्टीले पाएको छ,” उनले भने ।

उनी टिकापुर हत्या काण्डमा जेल सजाय भोगिरहेका रेशम चौधरीकी पत्नी हुन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट