Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गृहमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेटवार्ता


काठमाडौं, २२ चैत । उपप्रधान तथा गृहमन्त्री नाराणकाजि श्रेष्ठ र नेपालका लागि संयुक्तराज्य अमेरिकाका राजदूत डीन आर थम्पसनबीच भेतवार्ता भएको छ ।

आज मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको सम्बन्ध र मित्रताको बारेमा छलफल भएको मन्त्री श्रेष्ठले जनाएका छन् । साथै दुई देशबीचको सहयोग आदानप्रदानको विषयमा समेत कुराकानी भएको जनाइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट