Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पाटनको स्ववियु सभापतिमा नेविसंघका वागी उम्मेदवार सुशील विष्ट विजयी


काठमाडौं । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ)लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

सचिव पदमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा पनि अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी भएका छन् ।

दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन् । अन्य सदस्यहरुमा अनेरास्वयुका उम्मेदवार विजयी भएका छन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट