Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल


काठमाडौं, १० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा आज बिहान भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीचको भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए।

यसअघि गएको शुक्रबार प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीसँग पनि सिंहदरबारमा भेट गरेका थिए। प्रधानमन्त्रीले टिआरसी विद्येयकदेखि संवैधानिक परिषद्का बैठकसम्मका लागि सत्तापक्ष र प्रतिपक्षको एकमत बनाउन पछिल्लो समयमा लागिपरेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट