Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

तनहुँ–१मा स्वर्णिम वाग्लेलाई फराकिलो मतको अग्रता


काठमाडौं । तनहुँ १ मा भएको उपचुनाव अन्तर्गत मतगणना भैरहेको छ । ६३ हजार ७ सय ५७ मत खसेकोमा अहिलेसम्म १३ हजार ६५ मत गणना सकिंदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् ।

उनले ७ हजार २९३ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत ल्याएका छन् । जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना भइरहेको छ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट