Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वैशाख २४ गतेका लागि संसद्को बर्खे अधिवेशन आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, २० वैशाख । सरकारले वैशाख २४ गतेका लागि संसद्को बर्खे अधिवेशन आह्वान गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गते अन्त्य भएको हिउँदे अधिवेशन २४ गते आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #hot, #mantriparisad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट