Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मिनेन्द्र रिजाल कांग्रेसको केन्द्रीय सदस्य मनोनीत


काठमाडौं । डाक्टर मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

पार्टीका सभापति शेरबहादुर देउवाले रिजाललाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट