Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कांग्रेस सांसद सुरेन्द्र आचार्य महिला तथा बालबालिका मन्त्री बन्ने


काठमाडौं, २४ वैशाख । नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य महिला तथा बालबालिका मन्त्री बन्ने भएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार आचार्यले आजै शपथ लिने कार्यक्रम रहेको छ। दिउँसो साढे १२ बजे शपथ गराइने कार्यालयले जनाएको छ।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ,स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त गरेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट