Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी


काठमाडौं, २५ वैशाख । सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाहीका विकास कुमार ठाकुरले अमरेशविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।

ठाकुरले अमरेश राजनीतिक जीवनमा राजनीतिबाहेक अन्य पेसा वा व्यवसायमा समेत संलग्न नभएको हुँदा अकुत सम्पत्ति जम्मा गरेको विषयमा अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेका छन्।

मंसिर ४ को निर्वाचनमा स्वतन्त्रबाट सर्लाही ४ बाट विजयी भएका थिए। यस अगाडि उनले नेपाली कांग्रेसबाट राजनीति गर्दै आइरहेका थिए। पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्रबाट चुनाव लडेर जितेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट