Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

‘गैरआवासीय नेपालीलाई पुँजीबजारमा लगानी गर्ने बाटो खुला गरिनेछ’


काठमाडौं, ५ जेट । राष्ट्रपति रामचन्द्र पौडेलले पुँजीबजारको विकास र विस्तारको लागि संरचनागत सुधार गर्ने बताएका छन् ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आगामी वर्ष गैरआवासीय नेपालीलाई पुँजीबजारमा लागनी गर्ने बाटो खुला गर्ने बताएका हुन् ।

“पुँजीबजारको विकासका लागि संरचना सुधार गरिनेछ । पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी खुला गरिने छ,” उनले भने । त्यस्तै वैदेशिक रोजगारीमा जाने नेपाली युवालाई उत्पादनमा जोड्ने नीति अबलम्बन गर्ने बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #rastrapati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट