Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

देउवा निवास धुम्बाराहीमा नेविसंघका नेताहरुले गरे अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी


काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा नेपाल विद्यार्थी संघका नेताहरूले नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी गरेका छन्।

बुधबार बिहान धुम्बाराही पुगेका नेविसंघका नेताहरूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका हुन्। संगठनलाई गति दिन नसकेको भन्दै नेविसंघ शिवराम बस्नेत नेतृत्वको टोलीले शेर्पाको राजीनामा माग गरेको हो।

संगठनलाई अनिर्णयको बन्दी बनाएको, गति दिन नसकेको, त्यसैमा पनि चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ।


क्याटेगोरी : राजनीति
ट्याग : #congress, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट