Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमालेले डाक्यो सचिवालय बैठक


काठमाडौं, १८ जेठ । नेकपा (एमाले) ले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको हो ।

उनका अनुसार समसामयिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #amale

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट