Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाली कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त


काठमाडौं, २६ जेठ । नेपाली कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छिन्।

संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले थिङलाई प्रतिनिधिसभाको सचेतक नियुक्त गरेका हुन्।

पार्टी केन्द्रीय सदस्यसमेत रहेकी सिन्धुलीकी थिङ समानुपातिक सांसद हुन्।


क्याटेगोरी : राजनीति
ट्याग : #congress, #sushila thing

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट