Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अरुणा शाही र अन्जन विष्ट उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित


काठमाडौं । नेपाल भलिबल महिला टिमकी कप्तान अरुणा शाही यो वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा शाहीलाई यो वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो।

यस्तै, यो यो वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड अन्जन विष्टले जितेका छन्। फुटबलर विष्टलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको हो।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट