Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आईपीएल क्रिकेटमा चेन्नइले लखनउलाई १२ रनले हरायो


इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स्ले लखनउ सुपर जाइन्टस्लाई १२ रनले हराएको छ ।

लखनउले टस जितेर बलिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २१७ रन बनायो । २१८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०५ रन मात्रै बनायो । पहिलो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई हराएको थियो भने चेन्नई गुजरात जायन्ट्ससँग पराजित भएको थियो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट