Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै


काठमाडौँ, चैत २६ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज ९आइतबार० हुँदै छ । युवती बलात्कारको आरोप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट