Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपालको बक्सिङ्ग प्रशिक्षण सम्हाल्न विदेशी प्रशिक्षक


काठमाडौं, २९ जेठ । १९ औँ एशियन गेम्सको तयारीमा रहेका २६ जना नेपाली बक्सिङ्ग प्रशिक्षण सम्हाल्न शिव सिंह नेपाल आएका छन ।

भारतका पुर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ्ग सिंह विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याप्यिन मुक्केबाज उत्पादन गर्न सफल रहेका थिए । सिंहले आगामी १९ औ एशियनको तयारी टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन ।

उनीसँगै प्रशिक्षणमा नेपाली बक्सिङ्गका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पुर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन् । प्रशिक्षण विहान र बेलुका दशरथ रंगशालामा भइरहेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #boxing

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट