Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कर्मचारी सञ्चय कोषमा जागिर खुल्यो, यसरी दिन सकिन्छ दरखास्त


काठमाडौं, २८ जेठ । कर्मचारी सञ्चय कोषले धेरैँ संख्यामा कर्मचारी आह्वान गरेको छ।

कोषले एक सूचना जारी गर्दै रिक्त रहेका ११ पदका लागि कर्मचारी माग गरेको हो। सञ्चयकोषले प्रशासनअन्तर्गत प्रमुख सहायक पददेखि प्रबन्धक पदको लागि दरखास्त आह्वान गरेको छ।

कोषका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यतप्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ। इच्छुक तथा योग्यता पुगेकाख उम्मेदवारहरुले जेठ ३० गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : रोजगार
ट्याग : #sanchaya kosh

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट