Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौं, २५ चैत । थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ११७० नमूना परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६८ र एन्टीजेनबाट १००२ नमुना परीक्षण गर्दा पीसीआरबाट ४१ र एन्टिजेनबाट २३ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ५७ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट